त्रिवेदी र अनेक कवि महिमा
साउन ३, २०८०वो तेरे मेरे इश्कका एक शायराना दौर सा था.. कौशर मुनिर। आहा, जति मिठो गीत त्यति नै मिठो नाम छ। तपाईंको यो कविता कागजमा जति मिठो छ, त्यति नै मिठो अमित त्रिवेदीको परख छ। र उनीभन्दा सफल पारखी अरू कोही हुन पनि सक्दैन, जसले तपाईंको कवितालाई धुनले सम्मान गर्यो र अग्लो बनाइदियो। एउटा सुन्दर आत्मा भएको मान्छेको काम सुन्दरता खोज्नु हो
सबै पढ्नुहोस