अभिनेता विराज भट्ट परे दुर्घटनामा
साउन ११, २०७८काठमाडौं - चर्चित अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन् । उनी भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा घाईते भएका हुन् । अभिनेता भट्ट घाईते भएपछि यो फिल्मको छायांकन समेत रोकिएको निर्माण पक्षले जनाएको छ । भारतको लखनउमा छायांकन भइरहेको यो फिल्म केहि दिनसम्म छायांकन रोकिएको हो । विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस
सबै पढ्नुहोस