नेपाल आइडलको डिजिटल अडिसन शुरु
भदौ १, २०७८गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणको डिजिटल अडिसन सुरु भएको छ । कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करण आज (मंगलबार)बाट सुरु भएको हो । डिजिटल अडिसनपछि छनौटमा परेकाहरूलाई फिजिकल अडिसन सञ्चालन गरी सहभागी गराइनेछ । डिजिटल अडिसनमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली
सबै पढ्नुहोस