यस्तो बन्यो ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर
साउन २९, २०७९काठमाडौं- चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रको शनिबार दुबै भाषाको टिजर सार्वजनिक गरिएको हो । झन्डै एक मिनेटको टिजर एक्सनले भरिएको छ । टिजरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङलाई प्राथमिकतामा राखिएको छ । टिजरमा प्रदीप एक्सन अवतारमा प
सबै पढ्नुहोस