‘२ नम्बरी’को शिर्ष गीत तयार पार्नेलाई ५० हजार पुरस्कार
भदौ ८, २०७९असोजको २१ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘२ नम्बरी’को शिर्ष गीत अब नयाँ प्रतिभाशाली कम्पोजरले तयार गर्न पाउने भएका छन् । उत्कृष्ट गीतलाई ५० हजार नगद पुरस्कार दिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिएका छन् । साथै, उत्कृष्ट गीतलाई रेकर्ड गराएर फिल्ममा समेत समावेश गर्ने निर्माणपक्षले बताएको छ । किरणले भने–‘‘प्रतियोगीतामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन
सबै पढ्नुहोस