‘दिलको राजा’मा कमल र अस्मिताको अभिनय
साउन १३, २०७९काठमाडौँ- दिलको राजा बोलको गीत सार्वजनिक भएको छ । सुकदेव अधिकारी र बिन्दु बिहानीको स्वरमा रहेको दिलको राजा बोलको गीतलाई भावना म्युजिक सोलुसनको युट्युबमार्फत सार्वजनिक गरिएको हो । दिनेश ठकुल्लाले निर्देशन गरेको गीतमा कमल सिंह र अस्मिता रनपालको अभिनय रहेको छ ।
सबै पढ्नुहोस