टी–ट्वान्टी विश्वकप : सेमिफाइनलसम्म अपराजित रहेको पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा
कार्तिक २६, २०७८एजेन्सी- टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को सेमिफाइनलसम्म अपराजित रहेको पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष्ट्रेलियाला
सबै पढ्नुहोस