पल शाहले मेयर हर्क साम्पाङलाई भेटेर गैँती-बेल्चा दिए
बैशाख १४, २०८०काठमाडौं- पछिल्लो समय महोत्सवमा व्यस्त अभिनेता पल शाहले बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर गैँती-बेल्चा प्रदान गरेका छन् । शाहले सामाजिक सञ्जालमा स्टाटससहित तस्बिरहरू सेयर गर्दै मेयर साम्पाङसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् । उनले लेखेका छन्,‘धरानवासीलाई पानी खुवाउन रात दिन खटिने हर्क साम्पाङ्गज्यूसँग सामाजिक कार्यको हिस्सा हु
सबै पढ्नुहोस