बलात्कार गरेको आरोपमा तीनजना पक्राउ
माघ १३, २०७८विराटनगर- मोरङको सुन्दर हरैँचा नगरपालिकामा सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलबारीकी एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा होटल संचालकसहित तीनजना रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङ स
सबै पढ्नुहोस