सांसद स्नेहिको प्रश्न : १३ करोडको होलिवाइन खाने तर बझाङका जनताले चामल खान पाउने कि नपाउने?
चैत १८, २०७७काठमाडौं- नेपाली कांग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनता भोको रहेका बेला सरकार हेरेर बसेको आरोप लगाएका छन्। ‘सम्माननीय प्रधानमन्त्री ज्यु बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ’ उनले भने, ‘अब यो नृत्यको टिकट बिक्री गर्ने, सांसद खरिद बिक्रीको उद्घोष गर्ने प्रधानमन्त्रीलाई मेरो विनम्रतापू
सबै पढ्नुहोस