दार्चुलाको तुइन प्रकरणबारे भारतसामू औपचारिक विरोध जनाउन प्रमुख प्रतिपक्ष एमालेको माग
साउन १९, २०७८काठमाडौँ - दुई जना भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन 'काटिदिँदा' जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाबारे औपचारिक विरोध जनाउन एमालेले मंगलबार संसद्मा माग गरेको हो । दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद गणेशसिंह ठगुन्नाले एमालेको तर्फबाट उक्त माग प्रतिनिधिसभाको बैठकमा भने 'यो घटनाको छानबिनको लागि संसदीय छानबिन स
सबै पढ्नुहोस