एमफानले गर्याे संचालक शिक्षा तालिम, लघुवित्त सम्मेलन गर्ने तयारी
फाल्गुण १७, २०७८काठमाडाैँ । देशभर स्थापना भएका लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल MFAN ले २ दिने संचालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । गत फाल्गुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा संचालकहरुका लागि संचालक शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । तालिममा सहभागी २० वटा लघुवित्तका ३६ जना संचालकरुका लागि नेपाल राष्ट्र बैँक लघुवित्त सुपरिवेक्
सबै पढ्नुहोस