गठबन्धनलाई पाखा लगाउँदै सुनवल नगरपालिकामा एमालेले मार्याे बाजी
जेठ ५, २०७९नवलपरासी- नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पाखा लगाउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले बाजी मारेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुबे निर्वाचित भएका छन् । अर्यालले १४ हजार ८३८ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याए । पराजित पोखरेल कांग्रेसका जिल्ला सभा
सबै पढ्नुहोस