चलचित्र ‘बाबरी’ आजबाट हलमा
असोज १४, २०७९काठमाडौँ- नेपाली चलचित्र ‘बाबरी’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो । चलचित्र युवा पुस्ताको प्रेमकथामा आधारित रहेको छ । ‘चलचित्रले प्रेम सँगै भएर पनि नभएको सँगै हुन नसकेको कुरा देखाएको छ,’ सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा अदिति बुढाथोकी, धीरज मगर, धीरज ना
सबै पढ्नुहोस