मिलेमतोमै अर्बौंको ठेक्कापट्टा सेटिङ मिलाएर ठेकेदार कम्पनी चयन
साउन २१, २०७९काठमाडौं - सरकारी कर्मचारी र केही ठेकेदारको मिलिमतोमा अर्बौंको ठेक्कापट्टा सेटिङ मिलाएर बोलपत्र सार्वजनिक गर्नुपुर्व नै ठेकेदार कम्पनी चयन गरेको भेटिएको छ । प्राप्त समाचार अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा फेरि मिलेमतो भएको देखिएको छ । यसअनुसार साँढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने छ । लुम्ब
सबै पढ्नुहोस