इलाम-२ उपनिर्वाचनः रास्वपाको उम्मेदवार मिलन लिम्बु
चैत १५, २०८०काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपाले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय
सबै पढ्नुहोस