आईपीएल २०२३ : लखनउको दोस्रो जित,हैदराबाद ५ विकेटले पराजित
चैत २५, २०७९काठमाडौं - लखनउ सुपर जायन्ट्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दोस्रो जित हात पारेको छ । शुक्रबार राती एकना स्टेडियम लखनउमा घरेलु टोलीले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा हैदराबाद भने लगातार दोस्रो खेलमा पराजित भएको छ। हैदराबादले दिएको १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको जितमा कप्तान केएल राहुलले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाउँदा क्रुन
सबै पढ्नुहोस