×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बोको हरामका नेताको मृत्यु भएको घोषणा

बोको हरामका नेताको मृत्यु भएको घोषणा

जेठ २४, २०७८

नाइजिरियाको उग्रवादी समूह बोको हरामका नेता अबुबकार सेकाउकाे मृत्युकाे दाबी गरिएकाे छ।  उनले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमा बताएको छ। समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले जनाएको छ।

सबै पढ्नुहोस