के हो माइग्रेन र एंग्जाइटी ? यस्तो छ उपचार विधी !
भदौ १३, २०७९माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ । माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ । माइग्रेनको समस्या भएका व्यक्तिहरुलाई छिनछिनमा टाउको दुख्
सबै पढ्नुहोस