×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राइड सेयरिङ एप

टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश

टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश

असोज १२, २०८०

काठमाडौं - उच्च अदालत पाटनले राइड सेयरिङ एप टुटल तत्काल सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजालसले टुटल एप प्रयोग नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। साथै माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, ७ दिनभित्र लिखित जवाफ पेश गर्न समेत अदालतले आदेश दिएको छ ।

सबै पढ्नुहोस