पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र फर्किँदैन : गोकुल बास्कोटा
पुस २३, २०७९काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र नफर्किने बताएका छन्। शनिबार बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायण शाहलाई सम्मान दिदैंमा राजतन्त्र नफर्कने स्पष्ट पारेका हुन्। उनले राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुष २७ मा राष्ट्रिय बिदाको माग गरेकाले
सबै पढ्नुहोस