माकुनेलाई आफ्नै मन्त्रीहरुले टालो बनाएर फ्याँके : गोकुल बाँस्कोटा
असार ९, २०७९काठमाडाैँ- नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई उनकै मन्त्रीहरुले टालो बनाएर फ्याँकेको भन्दै ब्याङ्गयात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिजो ओलीको हो र उनको निर्णय मान्नुपर्ने भन्दै छाँति पिट्ने माधव आजै आफ्नै मन्त्रीहरुबाट फ्याँकिएको टालो बनेको टिप्पणी गरेका हुन् ।
सबै पढ्नुहोस