एमालेको बागमती अधिवेशन : मतदान सुरु, अध्यक्षमा ढुंगेल र दाहालबीच टक्कर हुदैं
असोज १२, २०८०काठमाडौँ- नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चुन्न मतदान सुरु भएको छ । एमाले पार्टी मुख्यालय च्यासलमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएसँगै दुई जना प्रत्याशी चुनावी मैदानमा छन् । प्रदेशको उपाध्यक्षमा चार र सचिवमा दुई जना उम्मेदवार छन् । सर्वसम्म
सबै पढ्नुहोस