एनपीएलका ८ फ्रेन्चाइज फाइनल, यी हुन् मालिक ?
भदौ २२, २०८१काठमाडौं - नेपाल प्रिमियर लिग(एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई चितवन मेडिकल कलेजले पाएको छ । यस्तै लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन् ।
सबै पढ्नुहोस