फेसबुकले हटाएको ९ दिनपछि फिर्ता भयो 'एमआरआर' ग्रुप
कार्तिक २२, २०७९काठमाडौं - फेसबुकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै हटाएको चर्चित नेपाली सोसल ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फिर्ता भएको छ । नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय फेसबुक ग्रुप 'एमआरआर' मेटाले गत कात्तिक १३ गते हटाएको थियो । उक्त ग्रुप आज बिहान देखि पुन: देखिएको छ । एमआरआरले आफ्नो पेज मार्फत ग्रुप फिर्ता भएको जानकारी दिएको हो । ग्रुप अन्य धेरै सुधार सहित फिर्ता भएको पन
सबै पढ्नुहोस