×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

जेठ १०, २०७९

चितवन- पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव सोमबार जंगलमा भेटिएको हो। उनलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमणले आक्रमण गरी वेपत्ता बनाएको थियो। बाघले आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर

सबै पढ्नुहोस