×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

संघीयता नआएको भए मधेसी र जनजाति कहिल्यै मुख्यमन्त्री बन्ने थिएनन् : गुरुङ

संघीयता नआएको भए मधेसी र जनजाति कहिल्यै मुख्यमन्त्री बन्ने थिएनन् : गुरुङ

भदौ २६, २०७९

लमजुङ- गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले उपमहासचिव पृथ्बीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् । शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७ मा निर्मित भवनको शनिवार उद्घाटन गर्दै गुरुङले सो कुरा बताएका हुन् । उपमहासचिव गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताए ।

सबै पढ्नुहोस