सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा “उनी बोल्दिनन् अचेल” बोलको गीत सार्वजनिक
जेठ २१, २०७९काठमाडौं- शुक्रबार, जेठ २० नेपाली सांगीतिक क्षेत्रका चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्कीको स्वरमा समावेश ‘उनी बोल्दिनन् अचेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल’ गीतमा देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको संगीत रहेको छ । यो गीतको म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको
सबै पढ्नुहोस