लहान नगरपालिका उपप्रमुख महतो जबर्जस्ती करणी मुद्दामा पक्राउ
भदौ २५, २०७९लहान- जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता भएपछि फरार रहेका लहान नगरपालिका उपप्रमुख राम चलितर महतोलाई प्रहरी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार असार ४ गते २१ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हाे ।
सबै पढ्नुहोस