आज लगनगाँठो कस्दै अभिनेत्री श्रद्धा र कमेडीयन विक्की
बैशाख २७, २०८०काठमाडौं– अभिनेत्री श्रद्धा प्रसाईं र कमेडियन बिक्की अग्रवाल आज बुधबार लगन गाँठो कस्ने भएका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उनीहरुको वैवाहिक कार्यक्रमका बीच सम्पन्न हुने भएको हो। आज(बुधवार) साँझ नै उनीहरुले रिसेप्सन पार्टी पनि आयोजना गरेका छन् । सोमबार मेहेन्दी कार्यक्रम आयोजना गरिएको थियो ।आज परिवार, आफन्त तथा निकटका सेलिब्रिटीको उपस्थितिमा विक
सबै पढ्नुहोस