नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल
जेठ १२, २०७९काठमाडौँ- संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्
सबै पढ्नुहोस