प्रिशा साहको मृत्युबारे छानबिनको माग गर्दै पिकेका विद्यार्थीले गरे प्रदर्शन
बैशाख १९, २०८२काठमाडौं - भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्युपछि काठमाडौंस्थित पद्मकन्या क्याम्पसका विद्यार्थीहरू आज न्यायको माग गर्दै आज प्रदर्शन गरेका छन्। स्ववियु (विद्यार्थी युनियन)को नेतृत्वमा सम्पन्न प्रदर्शनमा विद्यार्थीहरूले कालो मास्क लगाएर 'विद्यार्थी छोरीको न्याय सुनिश्चित गर', 'हामील
सबै पढ्नुहोस