जेठ ३ यता फर्किदा अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ? डा बाबुराम भट्टराई
जेठ २४, २०७८प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ गतेकै संरचनामा फर्काउने गरी माधवकुमार नेपाल पक्षलाई प्रस्ताव गरेपछि विभिन्न प्रतिकृयाहरु आई रहेका छन् । नेपाल पक्षका केही नेताहरुले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् भने धेरै जसोले यसलाई ओलीको कपटपूर्ण षड्यन्त्रका रुपमा बुझेका छन् । समानान्तर पार्टी गतिविधि संचालन गरिरहेका ओली
सबै पढ्नुहोस