अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको समन्वयमा समस्या समाधानको काम भइरहेको छ : प्रधानमन्त्री
पुस २५, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कको समन्वयमा सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका छन्। बैङ्क अफ काठमान्डु र ग्लोबल आइएमई बैङ्कबिच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्द्वनमा सहज गराउने अभियानमा लाग्न आग्रह गरेक
सबै पढ्नुहोस