शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला
असार ३०, २०७९काठमाडौँ- केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन । हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जिआनचाओ लिउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन ।
सबै पढ्नुहोस