तीजका गीत: मौलिकताले भन्दापनि आधुनिकताले बजार पाएको छ : गायिका पुर्णकला बिसी
भदौ ९, २०७९काठमाडौँ- पछिल्लो समय कोरोना भाइरसले सबै ठाउलाई असर परेको छ । तर सांगीतिक क्षेत्र भने चलायमान नै रहेको छ । चाडपर्वहरु मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइन्छ । तीज नजिकिदै गर्दा बजारमा एक पछि अर्को गीतहरु सार्वजनिक भइरहेको छ । तीजको गीतको मौलिकता र यसको परिवेश कता गए ? यसलाई कसरी जोगाउने ? भन्ने विषयमा नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका
सबै पढ्नुहोस