×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

न्यू प्लाजा अगाडि विजुलीको तारमा लागेको आगो नियन्त्रण

न्यू प्लाजा अगाडि विजुलीको तारमा लागेको आगो नियन्त्रण

असोज ५, २०७९

काठमाडौँ- काठमाडौँको न्यू प्लाजा अगाडि रहेको विजुलीको तारमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि विजुलीको तारमा लागेको आगो दमकलको सहायताले निभाइएको हो । विद्युत सर्ट भएर तारमा आगलागी भएको थियो । तारमा लागेको आगो समयमै निभाएकाले थप क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण उक्त रुट चल्ने सवारी साधन केहीबेर अवरुद्ध भएको थियो ।

सबै पढ्नुहोस