एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्दै
असोज २६, २०७९काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले टिकट नपाएको विषयमा आफ्नो आधिकारिक धारणा राख्ने भएका छन्। बिहीबार कार्की वैंक्वीटमा पत्रकार सम्मेलन गरेर आफूलाई उम्मेदवार नबनाएको विषयमा बोल्न लागेको हुन्। अछाम–१ का लागि वडा कमिटीदेखि सुदुरपश्चिम कमिटीले रावलको एकल नाम सिफारिस गरेर पठाएपनि केन्द्रले काटेको थियो। केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले माओवाद
सबै पढ्नुहोस