त्रिवि र नेविसंघबीच ८ बुँदे सहमति, ताला खुल्यो (पत्रसहित)
कार्तिक २, २०७९काठमाडौँ- त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघबीच ८ बुँदे सहमति भएको छ । त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको नेविसंघ त्रिवि नेता विष्णु बहादुर बडैलाले जानकारी दिए । सहमतिअनुसार व्यवस्थापन संकाय बिबिएतर्फको २२ र २५ असारमा लिइएको परीक्षाका प्रश्न पत्रहरूमा देखिएको समस्याका विषयमा अध्य
सबै पढ्नुहोस