चलचित्र ‘महापुरुष’ नेपालसँगै अस्ट्रेलियाका दर्शकले पनि रुचाए
कार्तिक १४, २०७९काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आएको ‘महापुरुष’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ। वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको चलचित्रले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। “हामीले उठान गरेको विषयलाई दर्शकले रुचाउनुभयो। यो हाम्रो पहिलो सफलता हो,” लेखकसमेत रहनुभएका निर्देशक प्रदीप भट्टराईले भन्नुभयो, “हल भिजिटमा दर्शकमार्फत
सबै पढ्नुहोस