भक्तपुर–२ का एमाले उम्मेदवार बस्नेतको घरदैलो कार्यक्रम सुरु
कार्तिक १७, २०७९भक्तपुर- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारले घरदैलको कार्यक्रम थालेका छन् । यस क्षेत्रमा जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा पालिका पर्दछन्, जहाँ एमलेले पूर्वमन्त्रीसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ भने प्रदेश ‘१’ किरण थापा र &
सबै पढ्नुहोस