×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

एनआरएनए जापान चुनाव: ६ वर्षे पुरानो भिडियोलाई ‘चुनावी अस्त्र’ बनाएपछि लामिछानेले भने, 'म कायर होइन'

एनआरएनए जापान चुनाव: ६ वर्षे पुरानो भिडियोलाई ‘चुनावी अस्त्र’ बनाएपछि लामिछानेले भने, 'म कायर होइन'

साउन २, २०८२

जापान - गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुभाष लामिछाने यतिबेला आफ्नो एक पुरानो भिडियोका कारण चर्चामा छन्। चुनावी माहौल तात्दै गर्दा करिब ६ वर्ष पुरानो एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। लामिछानेले उक्त भिडियोलाई चुनावी प्रतिस्पर्धीहरूले आफूविरुद्ध प्रयोग गरेको अस्त्रको संज्ञा दिँदै यसमा आश्चर्य व्यक्त गरे

सबै पढ्नुहोस