पाल्पाली चर्चिल , एनआरएनए जापानको केन्द्रिय सदस्यमा जित्ने प्रबल सम्भावना
साउन ९, २०८२जापान । पाल्पामा जन्मिएर विगत लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका व्यवसायी चर्चिल कार्की जसले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागी केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । टोकियोको ओकुबुमा त्रिसरा रेष्टुरेन्ट लगायत अन्य व्यवसाय सफलतापुर्वक सन्चालन गर्दे आएका चर्चिलले आगामी दुई बर्षे कार्यकाल २०२५ देखी २७ सम्मका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
सबै पढ्नुहोस