कीर्तिमानी क्रिकेटर दिपेन्द्र ऐरीको प्रहरीमा विशेष बढुवा
असोज १९, २०८०काठमाडौं- नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीले विशेष बढुवा गरेको छ। १९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो। उनी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्। चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्ध
सबै पढ्नुहोस