घट्यो जापानी नागरिकहरूको जनसंख्या,अहिलेसम्मकै ठूलो वार्षिक कमी
कार्तिक २, २०८२जापान । सन् २०२४ मा जापानी नागरिकहरूको जनसंख्या करिब ९ लाख ८ हजारले घटेको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक कमी हो। अहिले जापानी नागरिकहरूको संख्या करिब १२ करोड ६ लाख ५० हजार छ भने विदेशीहरू समेतको कुल जनसंख्या १२ करोड ४३ लाख ३० हजार पुगेको छ। यसको विपरीत, जापानमा विदेशी बासिन्दाहरूको संख्या बढ्दै ३७ लाख ७० हजार पुगेको छ, जुन अहिलेसम्मकै उच्च वृद्धि हो। जन्मदर अत्यन्तै घट्दै गएको र मृत्यु दर बढ्दै गएको कारण जापानको जनसंख्या
सबै पढ्नुहोस