सुदूरपश्चिम सरकारलाई दिइएको समर्थन फिर्ता
जेठ १०, २०७८नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेशमा नेकपा (माओवादी केन्द्र) र एमालेको सयुंक्त सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री हुन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस
सबै पढ्नुहोस