जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, दुईजना घाइते
जेठ २८, २०७८विराटनगर : जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा सोलुखुम्बुमा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका(८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा करेन्ट लागेको प्रहरीले जनाएको छ । विद्युतको मेन तारमा जेसिबीले छुइन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमै
सबै पढ्नुहोस