सवारी पास किर्ते गरी प्रयोगमा ल्याउने पक्राउ
असार १, २०७८ललितपुर: ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका-११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् । उक्त सडकमा विना पासका सवारी साधन जाँच गर्ने क्रममा अम्बरले चलाएको बा.८१ प ७९३ नम्बरको मोटरसाइकल र द
सबै पढ्नुहोस