आज विश्वासकाे मत लिँदै गण्डकीका मुख्यमन्त्री पोखरेल
असार ४, २०७८गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज शुक्रबार विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनी विश्वासकाे मत लिन लागेका हुन्। उनी एक साता अघि मात्र मुख्यमन्त्री बनेका थिए। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले
सबै पढ्नुहोस