टोकियो ओलम्पिक : न्युजिल्याण्ड र मिस्किकोको बिजयी सुरुवात
साउन ७, २०७८काठमाडौं - टोकियो ओलम्पिकको पुरुष फूटबलमा मेक्सिको र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् । स्पेन भने इजिप्टसँग गोल रहित बराबरीमा रोकिएको छ । समुह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरमा पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा फ्रान्सले लय गुमाउन पुगेको थियो । ४७ औं मिनेटमा इमेस्तो भेगाले मेक्सिकोका लागि खाता खोलेका थिए । ५५ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभा, ८० औं मिनेटमा
सबै पढ्नुहोस